रामचन्द्र पौडेल राष्ट्रपतिको उम्मेदवार हुने, यस्तो छ मतभार

काठमाडौँ । राष्ट्रपतिको उम्मेदवार तय गर्न काँग्रेसले भोलि बिहान साढे ८ बजे कार्यसम्पादन समितिको बैठक बोलाएको छ । काँग्रेसमा वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्व महामन्त्री कृष्ण सिटौलाको दाबी छ । कतिपयले सभापति शेरबहादुर देउवा राष्ट्रपति बन्न सुझाएका छन् । तर उनले अहिलेसम्म कुनै रुचि देखाएका छैनन् । एक नेता भन्छन्, ‘उहाँले नै चाहनुभयो भने…