राप्रपा अब राष्ट्रिय पार्टी हुन्छ : ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रिय पार्टी हुने दाबी गरेका छन् । झापाको मेचीनगरमा एमाले र राप्रपाले संयुक्त रूपमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा उनले राप्रपाले देशको माया गरेकाले एमालेले सहयोग गरेको बताए । एमाले अध्यक्ष ओलीले चुनावको मुखमा फ्रि(भिसा र फ्रि(टिकटको आश्वासन बाँड्नेलाई कारबाही गर्नुपर्ने बताए ।…