जसपा अध्यक्ष उपेन्द्र यादव संसद छिर्ने तयारीमा, फेरि जनमत तगारो

काठमाडौं । भारी बहुमतले जनताबाट तिरस्कृत जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादव पुनः संसद छिर्ने तयारीमा जुटेका छन् । बारा क्षेत्र नं. २ बाट निर्वाचित सांसद रामसहाय यादवलाई उपराष्ट्रपतिको उम्मेदवार बनाएर उक्त निर्वाचन क्षेत्रबाट अध्यक्ष यादव पुनः निर्वाचित भएर संसदमा छिर्ने तयारीमा जुटेको बुझिएको छ । आठ दलीय गठबन्धनमा जसपालाई उपराष्ट्रपति दिने सहमति बनेको…