काठमाडौँ । नेपाली कांग्रेस नेतृत्वको गठबन्धनमा आबद्ध चार राजनीतिक दलका शीर्ष नेता छलफलमा जुटेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केही बेरअघिबाट नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादीका शीर्ष नेताको बैठक सुरु भएको हो । बैठकमा राष्ट्रपति निर्वाचनबारे छलफल भइरहेको छ । यसअघि यी राजनीतिक दलका नेताहरू छुट्टाछुट्टै छलफलमा…