काठमाडौं । निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलाई लक्षित गरी निर्वाचन आचारसंहिता, २०७९ लागू गरिसकेको छ । आचारसंहितमा पत्रकार, सञ्चार प्रतिष्ठान र सम्बद्ध कर्मचारीले के गर्नु हुन्छ, के हुँदैन स्पष्ट लेखिएको छ । ‘कुनै राजनीतिक दल, उम्मेदवार वा सम्बन्धित व्यक्तिबाट दान, उपहार वा आर्थिक सहयोग लिन नहुने,’ निर्वाचन आचारसंहितमा…