उपराष्ट्रपतिकाे उम्मेदवार छान्न जसपाले बाेलायाे बैठक

काठमाडौं । उपराष्ट्रपतिको उम्मेदवार छान्नका लागि जनता समाजवादी पार्टी नेपालले बैठक बोलाएको छ । पार्टीको कार्यकारिणी समितिको बैठक बोलाइएको ​जसपाका सांसद प्रकाश अधिकारीले जानकारी दिए । उनका अनुसार अहिले ६ बजे कार्यकारिणी समितिको बैठक बोलाइएको हो । दलहरूबीच राष्ट्रपति कसलाई बनाउने छलफल चलिरहँदा उपराष्ट्रपति भने आफ्नो पार्टीले पाउनुपर्ने जसपाको माग छ । जसपाले उपराष्ट्रपति पद…