काँग्रेसले बोलायो कार्यसम्पादन समितिको बैठक

काठमाडौँ । नेपाली काँग्रेसको पदाधिकारी बैठक सकिएको छ। बैठकले केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाउने र थप छलफल गर्ने निर्णय गरेको महामन्त्री विश्वप्रकाश शर्माले बताए। सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा आज बिहान पदाधिकारी बैठक बसेको थियो। शर्माका अनुसार आजै बिहान ११:३० बजे बस्ने गरी केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाइएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत…