सत्ता गठबन्धनबाट अलग्गिने माओवादीको यस्तो छ चालबाजी

काठमाडौं । सात दलीय गठबन्धनको सहयोगमा सरकारको नेतृत्व गरिरहेको नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले अलग्गिनेले मनस्थिति बनाएको छ । गृहमन्त्रालयका बारेमा स्पष्ट धारणा बाहिर ल्याइसकेको छ भने राष्ट्रपति निर्वाचनमा ‘राष्ट्रिय सहमति’ को खोचेँ बाँकी नै छ । यो खोचेंमा सत्तारुढ दलहरु सहभागी भए भने मात्र गठबन्धन टिक्ने माओवादी नेताहरु बताइरहेका छन् । इतिहासमै प्रमुख…