एमाले प्रवेश गर्न लागेको भन्दै सुदूरपश्चिमका भौतिक राज्यमन्त्री चौधरी बर्खास्त

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार राज्यमन्त्री कुलवीर चौधरीलाई मुख्यमन्त्री त्रिलोचन भट्टले मन्त्रीबाट बर्खास्त गरेका छन् । चौधरी गत २५ चैत राज्यमन्त्री नियुक्त भएका थिए । नेकपा एकीकृत समाजवादी पार्टीको तर्फबाट राज्यमन्त्री बनेका चौधरीलाई पार्टी गतिविधि विपरित काम गरेको भन्दै पार्टीको सिफारिसमा मुख्यमन्त्रीले पदमुक्त गरेको स्रोतको दाबी छ । तर एमाले प्रवेश गर्ने चर्चा…