यी ४० निर्वाचन क्षेत्रमा कांग्रेसले उम्मेदवार उठाउला की छोड्ला ? {मतान्तरसहित}

काठमाडौँ । सरकारले आगामी ४ मंसिरमा आमनिर्वाचन (प्रतिनिधि सभा र प्रदेश सभा) को मिति घोषणा गरेसँगै देशभर चुनावी माहोल तातेको छ । राजनीतिक दलहरु आगामी निर्वाचनमा चुनावी तालमेल गर्नेदेखि एक्लाएक्लै प्रतिस्पर्धा गर्नेसम्मका छलफल गरिरहेका छन् । देशका प्रमुख दुई ठुला दल नेकपा एमाले र सत्ताको नेतृत्व गरिरहेको नेपाली कांग्रेसले आफ्नो चुनावी अभियान सुरु गरिसकेका छन्…