काठमाडौं उद्योग वाणिज्य संघले भन्यो: मेयर बालेनले शक्तिको दुरुपयोग गरे

काठमाडौं । काठमाडौंका व्यापारीहरुको संस्था काठमाडौं उद्योग वाणिज्य संघले महानगरका मेयर बालेन्द्र (बालेन) साहलाई व्यावसायी माथिको धरपकड तत्काल बन्द आग्रह गरेको छ । महानगरले केही दिनदेखि अवैध संरचना हटाउने अभियान सुरु गर्दा साना व्यापारीहरु मर्कामा परेको भन्दै संघले भाडा र घरबेटीसँग व्यवसाय सम्झौता गरेर कर तिरेर करौडौं लगानी गरेका व्यावसायी माथिको धरपकड तत्काल बन्द गरिनु…