काठमाडौं । आज उपसभामुख पदको निर्वाचन हुँदैछ । उपसभामुखमा दुई जनाको उम्मेदवारी परेको छ । सत्ता गठवन्धनको तर्फबाट राष्ट्रिय स्वतन्त्र पार्टीबाट सांसद इन्दिरा रानामगर र विपक्षी दलहरुको तर्फबाट नेपाली कांग्रेसबाट सांसद मुक्ताकुमारी यादवले प्रतिनिधिसभाको उपसभामुख पदमा उम्मदेवारी दर्ता गराएका हुन् । रानामगरको प्रस्तावकमा उनकै दलका सांसद सोविता गौतम रहेका छन् भने समर्थकमा नेकपा (एमाले)का कृष्णगोपाल…