काठमाडौं । सर्वोच्च अदालतले अमेरिकी नागरिकता लिएका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेकाे नागरिकतासम्बन्धी रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । यो आदेशसँगै तत्कालका लागि लामिछानेको मन्त्री र सांसद पद भने यथावत् रहने भएको छ । आदेश फैसलामा भनिएकाे छ– 'अन्तरिम आदेश जारी नहुने, अग्राधिकार दिने ।' कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको संवैधानिक इजलासले अन्तरिम…