काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो मिचिएको भुभाग फिर्ता चाहियो भन्नु छिमेकीसँगको अर्घेल्याइँ र सम्बन्ध विगार्ने कुरा नभएको बताएका छन् । पूर्वराजदूत समूहसँगको अन्तरक्रियामा बोल्दै अध्यक्ष ओलीले छिमेकी देशहरूसँगको सम्बन्ध भरपर्दो र विश्वसनीय हुनुपर्ने भन्दै आफ्नो भूभाग फिर्ता चाहियो भन्नु अर्घेल्याइँ नभएको बताएका हुन् । पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले कालापानी, लिपुलेक…