एमाले-राप्रपा तालमेलको खाका तयार, शनिबार ‘फाइनल’ !

काठमाडौ । नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बीच चुनावी तालमेलको खाका शनिबार तय हुने भएको छ । शुक्रबार एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट भक्तपुरमा दुवै पार्टीका शीर्ष नेताबीच करिब तीन घण्टा भएको छलफलमा तालमेललाई करिब-करिब अन्तिम रुप दिइएको स्रोतले जनाएको छ । स्रोतका अनुसार दुवै पार्टीले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका…