काठमाडौं । मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य पदको निर्वाचनका लागि दुई दिनपछि मनोनयनको कार्यक्रम छ । मनोनयनका दुई दिनअघि पनि मुख्य दलहरुले उम्मेदवारको टुंगो लगाएका छैनन् । प्रमुख दलहरुबीच अलग अलग ठाउँमा चुनावी गठबन्धनको गृहकार्य भइरहेको छ । सत्ता गठबन्धनका दलहरुबीच प्रधानमन्त्री निवास बालुवारटारमा बिहानैदेखि बैठक चलिरहेको छ । प्रमुख…