काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मिति संघारमै आइपुग्दा उम्मेदवारहरुले चुनावी प्रचारप्रसारलाई तीव्रता दिइरहेका छन् । उनीहरु आफ्ना प्रतिस्पर्धीलाई पराजित गरेर संसद छिर्ने दाउमा छन् । यस्तै मध्येका एक हुन् काठमाडौं क्षेत्र नम्बर ५ का गठबन्धनका साझा उम्मेदवार कांग्रेसका युवा नेता प्रदीप पौडेल । एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसहितका प्रतिस्पर्धीलाई हराएर पौडेल देशको विकास…