समानुपातिकतर्फका सांसदहरु निर्वाचित भएको घोषणा भोली हुने

काठमाडौं । निर्वाचन आयोगले भोलि सोमबारसम्म समानुपातिकतर्फका सांसद पनि निर्वाचित भएको घोषणा गर्ने भएको छ । राजनीतिक दलले बुझाएको नामावली जाँचबुझ गरेर सोमबार समानुपातिकतर्फका सांसद पनि निर्वाचित भएको घोषणा हुने निर्वाचन आयोगका सहसचिव यज्ञप्रसाद भट्टराईले जानकारी दिए । हालै सम्पन्न निर्वाचनमा संघीय संसदमा नेकपा एमालेले ३४ सिट, नेपाली कांग्रेसले ३२ सिट, नेकपा माओवादी केन्द्रले १४…