मन्त्रिपरिषद् बैठक सकेर प्रधानमन्त्री देउवा १२ बजे डडेल्धुरा जाने

काठमाडौँ । मन्त्रिपरिषद्को बैठक आज बस्दै छ । अहिले केहीबेरमा प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकले एक प्राविधिक सचिव बढुवादेखि थप केही सचिवहरूको सरुवा गर्ने सम्भावना रहेको छ । हिजै सिफारिस आइसकेकोले बढुवा निर्णय त हुन्छ नै, त्यही क्रममा केही प्राविधिक सचिवहरूको अदलबदल पनि गर्ने कि भनेर कुरा चलेको छ । बैठकपछि मध्यान्ह प्रधानमन्त्री शेरबहादुर देउवा…