कांग्रेस बैठक शनिबार बिहान ९ बजे बस्ने

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक शनिबार बिहान ९ बजे पार्टी कार्यालय सानेपामा बस्ने भएको छ । बैठक अपरान्ह १ बजेका लागि तय भएको थियो । तर, प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाको कार्यक्रम जुधेकाले बैठक बिहान ९ बजेका लागि सारिएको कांग्रेस पार्टी कार्यालयले जनाएको छ । बैठकले समानुपातिक सांसद चयन गर्ने…