चुनावअघि चीनबाट नेपालमा उच्च तहको भ्रमण

काठमाडौँ । नेपालमा प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको चहलपहल बढी रहेको बेलामा उत्तरी छिमेकी देश जनवादी गणतन्त्र चीनबाट उच्चतहको भ्रमण हुन लागेको छ । चीनका राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली झान्शुले नेपालको चार दिने भ्रमण गर्न लागेका हुन् । प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाको निमन्त्रणामा अध्यक्ष झान्शुले सोमबार (भोलि)देखि नेपालको औपचारिक भ्रमण गर्ने भएका हुन्…