कांग्रेसको घोषणपत्र: राज्य चलाउन एमाले असफल, संसद विघटन गर्दैनाैँ (पूर्णपाठ)

काठमाडौं । नेपाली कांग्रेसले आसन्न निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ । शनिबार कांग्रेसले ५२ पेज लामो घोषणापत्र सार्वजनिक गरेको हो ।  सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा सभापति शेरबहादुर देउवासहितका नेताहरुको उपस्थितिमा आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको हो । राज्य सञ्चालन गर्न एमाले असफल भएको आरोप लगाएको कांग्रेसको…