काठमाडौं । प्रमुख विपक्षी दल नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बीच आगामी निर्वाचनमा चुनावी तालमेलको तयारी अघि बढेको छ । सत्ता गठबन्धनसँग तालमेलको प्रयास सकरात्मक हुन नसकेपछि लोसपाले एमालेसँग सहकार्यका लागि छलफल गरिरहेको छ। प्रतिनिधि सभा निर्वाचनमा तालमेलका लागि लोसपाका अध्यक्ष महन्थ ठाकुरले एमाले अध्यक्ष केपी शर्मा ओलीबीच लगातार संवाद भइरहेको छ। सत्ता…