सभामुख र उपसभामुख पद खालि गराउन माग गर्दै सर्वोच्चमा रिट

काठमाडौं । प्रतिनिधि सभाका सभामुख र उपसभामुखको पद खालि गराउन माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ। अधिवक्ताहरु किशोर पौडेल, जगन्नाथ दुलाल र अनुपम भट्टराईले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, कानुन मन्त्रालय र संघीय संसद् सचिवालयलाई विपक्षी बनाई सभामुख र उपसभामुखविरुद्ध रिट दायर गरेका हुन्। रिटमाथि शुक्रबारलाई पेसी तोकिएको छ। संविधानको धारा ९१ (६) (क)…