माधवकुमारसँग भेटेमा प्रचण्डले भने- गठबन्धनको भविष्य ५ बजे तय हुन्छ 

काठमाडौं। सत्तारुढ गठबन्धन रहने वा नरहने भन्ने विषयमा बिहीबार बेलुकी ५ बजे बस्ने बैठकले निक्र्र्याेल गर्ने नेताहरूले बताएका छन् । गठबन्धनआवद्ध दल नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपालबीचको छलफलपछि शीर्ष नेताहरूले बिहीबार बेलुकी ५ बजे बस्ने गठबन्धनको बैठकले आफ्नो भविष्य निर्धारण गर्ने बताएका हुन् ।  माधवकुमारसँगको भेटपछि…