माओवादीको समानुपातिक बन्दसूचीमा बाबुरामको तर्फबाट ५ जना

काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रतिनिधि सभा तर्फको समानुपातिकमा १०५ उम्मेदवार बनाएको छ। सोमबार निर्वाचन आयोगमा बन्द सूचिको नाम बुझाउन पुगेका उपमहासचिव वर्षमान पुनका अनुसार ५ जना डा.बाबुराम भट्टराईलाई दिइएको छ। उनका अनुसार ११० मध्ये ५ जना डा बाबुराम भट्टराईतर्फका छन्। ‘हामीले १०५ उम्मेदवार माओवादी केन्द्रबाट बनाएका छौँ,’ पुनले भने, ‘५ जना उम्मेदवार बाबुराम जीको…