सांसद रेनुका गुरुङकाे माग: मेरो घरमा बम पड्काइयो, मेरो सुरक्षा गरियोस् 

काठमाडौैं । जनता समाजवादी पार्टीकी सांसद रेनुका गुरुङले अपरिचित व्यक्तिले आफ्नो घरमा बम पड्काएको भन्दै सुरक्षाको व्यवस्थ गर्न माग गरेकी छन् ।  मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा उनले सोमबार राति आफ्नो घरको गेटभित्र बम पडाएर आतंकित बनाएको भन्दै आफू र आफ्नो परिवारको सुरक्षा गर्न सरकारसँग माग गरिन् ।  ‘हिजो राति ८ः२५ बजे देशलाई माया गरेको मन…