काठमाडौं । सरकारले अहिलेको प्रतिनिधि सभा (संसद) को आयु मंसिर ४ को चुनावपछिसम्म लैजान लागेपछि असन्तुष्टि जनाउँदै राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्षसमेत रहेका साँसद राजेन्द्र लिङ्देनले प्रतिनिधि सभा सदस्य पदबाट राजीनामा दिएका छन् । आइतबार बसेको संसद बैठकमा सभामुखसँग विशेष समय लिएर बोल्दै उनले आजैदेखि लागु हुने गरी आफू सांसदको भूमिका नहुने घोषणा गरे। 'संसदको आयु…