बाजुरा । वैशाख ३० गते धाँधली भएको भन्दै स्थगित भएको बाजुराको बुढीगंगा नगरपालिकामा बिहिबार पुनः मतदान भएको छ। बुढीगंगा नगरपालिका वडा नम्बर ९ बाहेक अन्य सम्पूर्ण ठाउँमा शान्तिपूर्ण तरिकाले मतदान सम्पन्न भएको निर्वाचन अधिकृत लक्ष्मण बहादुर कठायतले बताए। उनका अनुसार बिहीबार सम्पन्न मतदानमा ६५ प्रतिशत भन्दा बढि मत खसेको छ । ‘बिहान ७ बजेदेखि सुरु…