जनार्दन शर्माले दिए अर्थमन्त्रीबाट राजीनामा

काठमाडौं । बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई मन्त्रालयमा प्रवेश गराई करका दर हेरफेर गरेको आरोप लागेका अर्थमन्त्री जनार्दन शर्माले आफूमाथि छानबिन गर्न संसदीय विशेष छानबिन समिति गठन भएपछि पदबाट राजीनामा दिएका छन् । उनीमाथि छानबिन गर्न ११ सदस्यीय संसदीय विशेष समिति गठन भएको छ । बुधबार बसेको प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्दै शर्माले संसदीय छानबिनलाई…