काठमाडौं । पाँच दलीय सत्ता गठबन्धनका दलहरुबीचमा पनि आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका क्रममा केही क्षेत्रमा प्रतिस्पर्धा हुने भएको छ। प्रतिनिधि सभाका १६५ र प्रदेश सभाका ३३० निर्वाचन क्षेत्रको भागबन्डाका क्रममा कतिपय क्षेत्रमा दोहोरो उम्मेदवारी दिएका सत्ता गठबन्धनका दलहरुले केही ठाउँमा मित्रवत प्रतिस्पर्धा गर्ने भएका हुन् । खासगरी दुई…