कांग्रेसले लोकतान्त्रिक चरित्र गुमायो,’माओवादी’ प्रचण्ड एन्ड कम्पनी : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेस लोकतान्त्रिक पार्टी नरहेको आराेप लगाएका छन् । बुधबार ललितपुरस्थित पार्टी कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले इतिहासमा पनि पटक(पटक देशविरोधी काम गर्दै आएको कांग्रेसले पछिल्लो समय लोकतान्त्रिक आचरण र व्यवहार गुमाएको आरोप लगाए ।'कांग्रेस प्रचण्डको कार्यकर्ता हो, यो लोकतान्त्रिक रहेन',…