कोइराला परिवारका शशांक, शेखर र सुजाता तीनतिर

काठमाडौं, २५ मंसिर । नेपाली कांग्रेसको १४औं महाधिवेशनसम्म आइपुग्दा कोइराला परिवार तीन चिरा भएको छ । नयाँ नेतृत्वका लागि उम्मेदवारी दर्ता गराउने क्रममा कोइराला परिवारका डा. शेखर कोइराला, डा. शशांक कोइराला र सुजाता कोइराला फरक फरक समूहतिर देखिएका छन् । अहिलेसम्म पौडेल समूहमा रहेका तीनैजना अलग अलग प्यानलबाट चुनाव लड्ने स्थिति देखिएको छ । सुजाता…