कम्युनिष्ट नमिले आउँदो निर्वाचनमा कांग्रेसको बहुमत आउँछ: वामदेव गौतम

काठमाडौं । नेकपा राष्ट्रिय एकता पार्टी अध्यक्ष वामदेव गौतमले कम्युनिष्ट आन्दोलन धरासयी बनेको बताएका छन् । काठमाडौंमा मंगलबार पत्रकार सम्मेलन गर्दै आफू नेतृत्वमा ‘नेकपा राष्ट्रिय एकता पार्टी’ घोषणा गरेका गौतमले आफूले जीवन समर्पित गरेको कम्युनिष्ट आन्दोलन धरायसी बनेपछि नयाँ राजनीति दल खोल्नु परेको बताए । आफूले नै निर्माण गरेको पार्टी र आन्दोलन धरासयी बनेको हेरेर…