नेकपा एसले भन्यो: मन्त्री हेरफेरको निर्णय केही दिनमा होइन, केही घण्टामै लागू हुनुपर्छ

काठमाडौं । नेकपा एकीकृत समाजवादी (एस)ले सचिवालयको निर्णयअनुसार तत्काल मन्त्री हेरफेर हुने बताएको छ। बुधबार र बिहीबार बसेको सचिवालय बैठकले मन्त्रीहरू हेरफेरको निर्णय अब दिनमा होइन घण्टामा कार्यान्वयन हुनुपर्ने निर्णय गरेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । बैठकपछि प्रचार विभाग खतिवडाले मन्त्रीहरूले पार्टी निर्णय मान्नका लागि कुनै सर्त राख्न नपाउने भन्दै स्थायी कमिटी…