अबको चुनावपछि एकल बहुमतको सरकार बनाउन सक्छौं: ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अबको चुनावपछि दुई तिहाई बहुमत प्राप्त गर्न नसके पनि मेहनत गरेर बहुमतको सरकार बनाउन सक्ने दावि गरेका छन् । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा अध्यक्ष ओलीले आफ्नो चाहना अनुसार काम गर्न दुई तिहाईको बहुमत चाहिने भए पनि अहिले इमान्दारिकाका साथ काम गरेर बहुमत प्राप्त गर्न…