रवीन्द्र मिश्रले भनेः हृदयेन्द्रलाई एकदिन राजाका रूपमा देख्न चाहन्छु

काठमाडौं । विवेकशील साझा पार्टीको अध्यक्षबाट राजीनामा दिएका रवीन्द्र मिश्रले पूर्वराजा ज्ञानेन्द्र शाहका नाती हृदयेन्द्रलई एक दिन राजाको रुपमा देख्न चाहेको बताएका छन् । शुक्रबार हृदयेन्द्रको २१ औं जन्मदिनको अवसरमा शुभकामना दिँदै मिश्रले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘म यहाँलाई एकदिन राजाका रूपमा देख्न चाहन्छु। २१ औँ जन्मदिनको शुभकामना !’ आफ्नो २० वर्षको पत्रकारिता र…