गृहमन्त्री सुधनमाथि आक्रमण प्रयास गर्ने को ?

चितवन । गृहमन्त्री सुधन गुरुङमाथि हातपात नभएको उनको सचिवालयले जनाएको छ। सचिवालयले आक्रमणको हल्ला निराधार भएको बताएको हो। सचिवालयले गृहमन्त्री सुधन गुरुङमाथि आक्रमण भएको भन्ने समाचार भ्रामक र कपोलकल्पित भएको बताएको छ । यसअघि गृहमन्त्री गुरुङमाथि नै आक्रमण भएको सामाजिक सञ्जालमा हल्ला फैलिएको थियो । सचिवालयले यस्ता समाचारको विश्वास नगर्न अनुरोधसमेत गरेको छ । आक्रमण…