निर्वाचन आयोगले भदौ १२ देखि १९ गतेसम्म मतदाता नामावली अद्यावधिक गर्ने

काठमाडौँ । निर्वाचन आयोगले आगामी ४ मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनलाई लक्षित गर्दै मतदाता नामावली अद्यावधिक तथा दाबी-विरोधका लागि आह्वान गरेको छ। भदौ १२ देखि १९ गतेसम्म मतदाता नामावली अद्यावधिक (दाबी-विरोधसमेत) को कार्यक्रम सञ्चालन हुने निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । उनले नामावली अद्यावधिक कार्यका लागि इमेल, फ्याक्स…