प्रधानमन्त्री देउवाले अमेरिकाको औपचारिक भ्रमण गर्ने

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी असार मसान्तमा अमेरिकाको औपचारिक भ्रमण गर्ने भएका छन् । उनको यो भ्रमण दुई दशकपछि नेपाली प्रधानमन्त्रीको पहिलो औपचारिक भ्रमण हुने छ । स्रोतका अनुसार प्रस्तावित भ्रमणको मिति जुलाई १४ देखि १६ सम्म रहेको छ । अमेरिकी राष्ट्रपति जो बाइडेन, विदेश सचिव एन्थोनी ब्लिन्केन र वरिष्ठ अमेरिकी अधिकारीहरूको कार्य तालिका…