काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको चुनावका लागि जिल्लाअनुसार फरक–फरक मतपत्र छपाइको काम सुरु गरेको छ । आयोगले वैशाख ३० गतेका लागि तय भएको स्थानीय तहको चुनावको लागि हिजोदेखि मतपत्र छपाईको काम सुरु भएको हो । जनक शिक्षा सामाग्री केन्द्र लिमिटेडमा मतपत्र छपाइको काम सुरु भएको आयोगले जनाएको छ । आयोगका अनुसार जिल्लाबाट निर्वाचनमा भाग…