काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शेरबहादुर देउवा नेतृत्वको सरकारले केही काम गर्न नसकेको आरोप लगाए । बुटवलमा भएको सभामा एमाले अध्यक्ष ओलीले विगतमा संकटको बेलामा आफूले राम्रो काम गरेको तर अहिले देउवा सरकारले ती राम्रा कामलाई उल्टाउन लागि परेको आरोप लगाए । एमाले कार्यकर्तालाई सम्बोधन गर्दै ओलीले पार्टी विभाजन भयो भनेर दुखी…