बाँकेमा ५२ पुरुष उमेदवारसँग प्रतिस्पर्धा गर्दै चार महिला

बाँके । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा बाँकेबाट चारजना महिला उमेदवारले प्रतिस्पर्धा गर्दै छन् । बाँके निर्वाचन क्षेत्र नम्बर १ बाट कृष्णा केसी (नमूना) तथा बाँके क्षेत्र नम्बर ३ बाट विद्या शर्मा, भूमि महत्तरा र भगवती शाहले उमेदवारी दिएका छन् । केसीले प्रगतिशील लोकतान्त्रिक पार्टीबाट, शर्माले आमजनता पार्टीबाट, महतरा नेपाल मजदुर किसान पार्टी…