नाउपा नेपालबाट कैलाली-५ का उम्मेदवार चौधरी रास्वपामा प्रवेश

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी नेपाल (नाउपाने) बाट कैलाली- ५ मा उम्मेदवार रहेका जगन्नाथ चौधरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरेका छन् । आफूले उठाउँदै आएका विषय रास्वपाका उम्मेदवार आनन्द चन्दसँग मिलेकाले पार्टीमा समाहित भएको उनले बताए । उनलाई रास्वपा केन्द्रीय सदस्य लक्ष्मण थारू, नेताहरू हरि रेग्मी, जशु भट्ट र उम्मेदवार चन्दले पार्टीमा स्वागत गरे।पार्टी…