रुकुमपूर्वबाट प्रचण्ड निर्वाचन लड्ने पक्का

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल रुकुम पूर्वबाट चुनाव लड्ने निश्चित भएको छ । रुकुमपूर्वका जिल्ला नेताको अनुरोधमा संयोजक प्रचण्ड निर्वाचन लड्न तयार भएको समाचारहरुमा जनाइएको छ । उक्त निर्वाचन क्षेत्रबाट चुनाव लड्न अनुरोध गर्दै जिल्लाको टोली नै काठमाडौं आएको थियो । यस विषयमा संयोजक प्रचण्डसँग ललितपुरमा दुई दिनसम्म छलफल भएको…