काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपासहित ६ कम्युनिस्ट पार्टी र २ मोर्चाले एमसीसी पारित भएको विरोधमा आजदेखि संघर्षका कार्यक्रम गर्दैछन् । वाम पार्टीहरूले आज काठमाडौँमा प्रदर्शनसहित विरोधसभा गर्न लागेका हुन् । फागुन १५ गतेलाई कालो दिन घोषणा गर्दै उनीहरू चरणवद्ध आन्दोलनमा उत्रिएका हुन् । साना वामपन्थी दलको एमसीसीविरुद्धको आन्दोलनमा ठूला वामपन्थी दलका असन्तुष्ट नेताहरूको…