‘स्मार्ट लकडाउन’ प्रभावकारी रूपमा कार्यान्वयन गर्न सिफारिस

काठमाडौं । कोभिड १९ संकट व्यवस्थापन समन्वय केन्द्र (सिसीएमसी)ले स्मार्ट लकडाउन प्रभावकारी रूपमा कार्यान्वयन गर्न गृहमन्त्रालयलाई सिफारिस गरेको छ । नेपालले स्मार्ट लकडाउनको कार्यविधि लागू गर्न जिल्ला प्रशासन कार्यालयहरुलाई पत्राचार गरिने भएकाे छ भने आगामी माघ ३ गतेदेखि सार्वजनिक स्थानमा प्रवेश नपाउने गरी नियम लागु गरिने बताइएकाे छ। सिसीएमसीले सार्वजनिक स्थानमा २५ जनाबढी मानिस भेला…