सर्वदलीय बैठक एमालेद्वारा बहिष्कार

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठकमा प्रमुख विपक्षी दल नेकपा (एमाले) सहभागी नहुने भएको छ । एमालेले आजको सर्वदलीय बैठक बहिष्कार गर्ने निर्णय गर्दै सहभागी नहुने जनाएको हो । संसदको गतिरोध अत्यबारे छलफल गर्न भन्दै प्रधानमन्त्रीले देउवाले बुधबार बिहान १० बजेका लागि बालुवाटारमा सर्वदलीय बैठक बोलाएका हुन। तर, आफूहरु यो बैठकमा नजाने एमाले…