डा. नारायण खड्का परराष्ट्रमन्त्री बन्ने पक्का, अरुको टुंगो लागेन

काठमाडौं । राष्ट्र संघीय महासभाको मिति आइरहेका बेला अन्य मन्त्रीको टुंगो लगाउन नसके पनि सत्तारुढ गठबन्धनले त्यहाँ पठाउने गरी परराष्ट्र मन्त्रालयमा नेतृत्व पक्का गरेको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले परराष्ट्रमन्त्रीमा यसअघि सहरी विकास मन्त्री भइसकेका कांग्रेसका केन्द्रीय सदस्य एवम् विदेश विभाग प्रमुखसमेत रहेका डा. नारायण खड्कालाई ल्याउने भएका हुन्। देउवाको नेतृत्वमा मंगलबार बालुवाटारमा बसेको सत्ता गठबन्धन…