कांग्रेसमा उम्मेदवारलाई दलको टिकट बाड्ने जिम्मा सभापति देउवालाई

काठमाडौं । नेपाली कांग्रेसले आगामी माघ १२ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनमा पार्टीका तर्फबाट खडा गरिने उम्मेदवारलाई दलको औपचारिक पत्र प्रदान गर्न प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवालाई जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको छ । कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको आज बसेको प्रथम बैठकले सो निर्णय गरेको हो । बैठकले राष्ट्रियसभा सदस्य पदको निर्वाचन…